ऋणात्मक कण
Romanized: rinaatmaka kana, rinaatmaka kan, rinatmaka kana, rinatmaka kan
धन विद्युत्कण (प्रोटोन) का वरिपरि घुमिरहने ऋण विद्युत् शक्तिको सूक्ष्म कण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
धन विद्युत्कण (प्रोटोन) का वरिपरि घुमिरहने ऋण विद्युत् शक्तिको सूक्ष्म कण।