ऋषभ
Romanized: rishabha, rishabh, risabha, risabh
धार्मिक उद्देश्यले डामेर छोडिएको बहर; साँढे; बयल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धार्मिक उद्देश्यले डामेर छोडिएको बहर; साँढे; बयल।
२.
सङ्गीतका सात स्वरमध्ये दोस्रो (रे)।
३.
श्रेष्ठ; उत्तम।