ऋषभदेव
Romanized: rishabhadeva, rishabhadev, rishabhadewa, risabhadeva
पुराणअनुसार राजा नाभिका पुत्र र विष्णुका चौबिस अवतारमध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पुराणअनुसार राजा नाभिका पुत्र र विष्णुका चौबिस अवतारमध्ये एक।
२.
जैन धर्मका आदितीर्थङ्कर।