ऋषभी

Romanized: rishabhi, risabhi, rishabhee, rshabhi

पुरुषको जस्तो दाह्रीजुंगा पलाएकी स्त्री; मर्दानी आइमाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पुरुषको जस्तो दाह्रीजुंगा पलाएकी स्त्री; मर्दानी आइमाई।
२.
गाई।

सम्बन्धित शब्दहरू