वृषभ
Romanized: vrishabha, vrishabh, wrishabha, vrisabha
साँढे; गोरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
साँढे; गोरु।
२.
कामशास्त्रअनुसार चार प्रकारका पुरुषमध्ये एक; शङ्खिनी स्त्रीका निम्ति उपयुक्त पुरुष।
३.
वृष।