वृष
Romanized: vrisha, vrish, wrisha, vrisa
साँढे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
साँढे।
२.
ज्योतिषमा बाह्र राशिमध्ये दोस्रो राशि।
३.
कुनै वर्ग वा समूहको श्रेष्ठ व्यक्ति।
४.
शिवको वाहन; नन्दी।
५.
धर्म।