वृषली
Romanized: vrishali, wrishali, vrisali, wrisali
शूद्र जातिकी स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
शूद्र जातिकी स्त्री।
२.
सन्तान नभएकी स्त्री; बाँझी स्त्री।
३.
बाह्र वर्षकी अविवाहित कन्या।
४.
रजस्वला भए पनि विवाह नहुनाले पिताका घरमा रहने कन्या।
५.
रजस्वला।