एक जाति
Romanized: eka jaati, eka jati, ekajati, ekajaati
एउटै जातको; उस्तै जातको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
एउटै जातको; उस्तै जातको।
२.
एउटै वंशमा जन्मेको; एउटै वंशको ।
३.
(नाम)
एउटै जाति; एकै जात।