एक झप्को
Romanized: eka jhapko, ekajhapko
एकपल्ट झपक्क लाग्ने निद्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [एक+झप्को]
१.
एकपल्ट झपक्क लाग्ने निद्रा।
२.
एकपल्ट झपक्क निदाएपछिको बिउँझाइ।