एक झलक
Romanized: eka jhalak, eka jhalaka, ekajhalaka, ekajhalak
एकपल्टको हेराइ; झलक्क एकचोटि हेर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
एकपल्टको हेराइ; झलक्क एकचोटि हेर्ने काम।
२.
एकपल्ट हेरिएको।