एक झमट

Romanized: eka jhamat, eka jhamata, ekajhamata, ekajhamat

एकचोटि; एकपटक; एकपल्ट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
एकचोटि; एकपटक; एकपल्ट ।
२.
(नाम) तत्काल आउने एउटा वेग वा झोक्का ।
३.
ताक; एकपल्टको नियालाइ।

सम्बन्धित शब्दहरू