एक टक
Romanized: eka tak, eka taka, ekataka, ekatak
आँखा नचिम्लीकन हेरेको हेर्यै; एकनाससित नियालेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
आँखा नचिम्लीकन हेरेको हेर्यै; एकनाससित नियालेर।