एक तमासको
Romanized: eka tamaasako, eka tamaashako, eka tamashako, eka tamasako
अरूभन्दा भिन्न किसिमको; अनौठो किसिमको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अरूभन्दा भिन्न किसिमको; अनौठो किसिमको।
२.
एकोहोरो; एकसुरे।