एक तमास
Romanized: eka tamaasa, eka tamaas, eka tamas, eka tamaasha
अनौठो चालले; लगातारसँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [एक+तमास]
१.
अनौठो चालले; लगातारसँग।
२.
अरूभन्दा भिन्न हुँदाको अवस्था; अनौठोपन।
३.
एउटै विचारमा तल्लीन रहने बानी; एकोहोरोपन।