एकपार्वणक

Romanized: ekapaarvanaka, ekapaarvanak, ekapaarwanaka, ekaparvanak

आश्विन कृष्ण पितृपक्ष वा औँसीमा परलोक भएका मातापिताको वर्ष वर्षमा एकोद्दिष्ट श्राद्धको सट्टामा गरिने श्राद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आश्विन कृष्ण पितृपक्ष वा औँसीमा परलोक भएका मातापिताको वर्ष वर्षमा एकोद्दिष्ट श्राद्धको सट्टामा गरिने श्राद्ध।

सम्बन्धित शब्दहरू