एकापार्वण

Romanized: ekaapaarvana, ekaapaarvan, ekaaparvana, ekapaarvana

आँसी वा पितृपक्षमा मर्नेका लागि सोही तिथिमा गरिने श्राद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
आँसी वा पितृपक्षमा मर्नेका लागि सोही तिथिमा गरिने श्राद्ध।
२.
एउटाको मात्र उद्देश्यले पर्वविशेषमा गरिने श्राद्ध।

सम्बन्धित शब्दहरू