एकमत
Romanized: ekamat, ekamata
वि. [सं.] सबैको एउटै राय वा मत भएको; उपस्थित सबैको विचार मिलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] सबैको एउटै राय वा मत भएको; उपस्थित सबैको विचार मिलेको।