एकमुख्या
Romanized: ekamukhyaa, ekamukhy, ekamukhya
एक मुख भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
एक मुख भएको।
२.
बोली नफेर्ने; सबै जनासँग उही एउटै बोली बोल्ने; एकमुख व्यवहार गर्ने।