एकमुस्ट

Romanized: ekamust, ekamushta, ekamusht, ekamusta

क्रि.वि. [सं. एकमुष्ठि] एकै पटक; एकैपल्ट; डक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. [सं. एकमुष्ठि] एकै पटक; एकैपल्ट; डक्क।

सम्बन्धित शब्दहरू