एकाक्षर परिवार
Romanized: ekaakshara parivaara, ekaakshara parivaar, ekaakshara parivara, ekakshara parivaara
ना. वाक्यका प्रत्येक शब्द एक अक्षरको हुने, वाक्यमा शब्द जहाँ आए पनि त्यसको रूपमा परिवर्तन नहुने भाषिक परिवार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. वाक्यका प्रत्येक शब्द एक अक्षरको हुने, वाक्यमा शब्द जहाँ आए पनि त्यसको रूपमा परिवर्तन नहुने भाषिक परिवार (तिब्बती, चिनियाँ, बर्मेली आदि)।