एकाङ्गी भाव

Romanized: ekaanggi bhaava, ekaanggi bhaav, ekaanggi bhava, ekanggi bhaava

एकाङ्गिता; एकतर्फी विचार; एकोहोरोपन; एकसुरेपना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
एकाङ्गिता; एकतर्फी विचार; एकोहोरोपन; एकसुरेपना।

सम्बन्धित शब्दहरू