अङ्गाङ्गी भाव

Romanized: anggaanggi bhaava, anggaanggi bhaav, anggaanggi bhava, angganggi bhaava

अङ्गीको र अङ्गी बन्न चाहिने अङ्गहरूको आपसी सम्बन्ध; गौण र मुख्यको परस्पर सम्बन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अङ्गीको र अङ्गी बन्न चाहिने अङ्गहरूको आपसी सम्बन्ध; गौण र मुख्यको परस्पर सम्बन्ध।

सम्बन्धित शब्दहरू