एकानी दोकानी

Romanized: ekaani dokaani, ekaani dokani, ekani dokaani, ekaanee dokaani

ना. एकअर्कामा अलिअलि गर्दै भनाभन हुने काम; थोरै थोरै हुँदाहुँदै चर्कने भनाबैरी; बाझाबाझ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. एकअर्कामा अलिअलि गर्दै भनाभन हुने काम; थोरै थोरै हुँदाहुँदै चर्कने भनाबैरी; बाझाबाझ।

सम्बन्धित शब्दहरू