एकाने दोकाने

Romanized: ekaane dokaane, ekaane dokane, ekane dokaane, ekane dokane

क्रि.वि. एक जनाको मुखबाट अर्काको कानमा, अर्काको मुखबाट झन् अर्काको कानमा पुगेर (गोप्य कुरा फैलिने किसिम);… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. एक जनाको मुखबाट अर्काको कानमा, अर्काको मुखबाट झन् अर्काको कानमा पुगेर (गोप्य कुरा फैलिने किसिम); एकान दोकान हुने किसमले।

सम्बन्धित शब्दहरू