एकीकृत पाठ्यक्रम

Romanized: ekikrita paathyakrama, ekikrita paathyakram, ekikrita pathyakrama, ekikrita pathyakram

एकअर्का विषयक्षेत्रको रेखालाई वास्ता नगरी अध्ययनीय विस्तृत क्षेत्र वा समग्र जीवनका महत्त्वपूर्ण समस्यामा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
एकअर्का विषयक्षेत्रको रेखालाई वास्ता नगरी अध्ययनीय विस्तृत क्षेत्र वा समग्र जीवनका महत्त्वपूर्ण समस्यामा केन्द्रित गरी विभिन्न एकाइ वा खण्डहरूको अर्थ पूरा र सङ्गठित रूपमा मिश्रण गरिएको पाठ्यक्रम।

सम्बन्धित शब्दहरू