एकीभवन
Romanized: ekibhavan, ekibhawana, ekibhawan, ekeebhavana
एकभन्दा बढी वस्तु एउटै हुने प्रक्रिया; एकगट्ठा हुने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
एकभन्दा बढी वस्तु एउटै हुने प्रक्रिया; एकगट्ठा हुने काम।