एकोद्दिष्ट

Romanized: ekoddishta, ekoddisht, ekoddist, ekoddista

एउटा मात्र पितृका उद्देश्यले गरिने श्राद्ध; आमाबाबु वा पति आदिका तिथिमा गरिने श्राद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
एउटा मात्र पितृका उद्देश्यले गरिने श्राद्ध; आमाबाबु वा पति आदिका तिथिमा गरिने श्राद्ध।

सम्बन्धित शब्दहरू