एकोद्दिष्ट
Romanized: ekoddishta, ekoddisht, ekoddist, ekoddista
आमाबाबु वा पति आदिका पुण्यतिथिमा गरिने श्राद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आमाबाबु वा पति आदिका पुण्यतिथिमा गरिने श्राद्ध।