समुद्‌दिष्ट

Romanized: samuddishta, samuddisht, samuddist, shamuddishta

तोकिएको; निर्दिष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सम्+उद्‌दिष्ट]

१.
तोकिएको; निर्दिष्ट।
२.
राम्ररी देखाइएको।

सम्बन्धित शब्दहरू