एडिट फर्मुला

Romanized: edita pharmulaa, edita farmulaa, edita pharmul, edita farmula

कम्युनिस्ट पार्टीले संसदीय व्यवस्थाभित्र आफ्ना कार्यकर्तालाई घुसाएर संसदीय व्यवस्थाको उपयोग गरी समाजवादमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
कम्युनिस्ट पार्टीले संसदीय व्यवस्थाभित्र आफ्ना कार्यकर्तालाई घुसाएर संसदीय व्यवस्थाको उपयोग गरी समाजवादमा पुग्न सकिन्छ भन्ने सूत्र।

सम्बन्धित शब्दहरू