एनोफिलिस
Romanized: enophilis, enofilisa, enofilis, enophilisha
औलो जरो सार्ने पोथी लामखुट्टे; पोथी मच्छड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
औलो जरो सार्ने पोथी लामखुट्टे; पोथी मच्छड।