एरका
Romanized: erakaa, erak, eraka
गाँठा वा आँख्ला नहुने खालको झार विशेष; गुँद, सिरु, कुश आदि तृण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
गाँठा वा आँख्ला नहुने खालको झार विशेष; गुँद, सिरु, कुश आदि तृण।