एस्पेरेन्तो
Romanized: eshperento, esperento
विभिन्न देशका मानिसलाई सञ्चार सम्पर्क गर्न सजिलोका लागि केही युरोपेली भाषाका आधारमा बनाइएको एक भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
विभिन्न देशका मानिसलाई सञ्चार सम्पर्क गर्न सजिलोका लागि केही युरोपेली भाषाका आधारमा बनाइएको एक भाषा।