स्पेस

Romanized: spes, shpesa, spesha, shpes

कुनै अर्का वस्तुका बिचमा रहेको खाली ठाउँ; खुला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्]

१.
कुनै अर्का वस्तुका बिचमा रहेको खाली ठाउँ; खुला।
२.
प्रेसमा कम्पोज गरिने अक्षरका एकअर्काका बिचमा रहने खाली ठाउँ।

सम्बन्धित शब्दहरू