तपेस
Romanized: tapes, tapesha, tapesh, tapesa
पकाउने काममा प्रयोग हुने बिट फर्केको, ठुलो मुख भएको, खास गरी हलुगेको भाँडो; डेक्ची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी तपिश]
1
पकाउने काममा प्रयोग हुने बिट फर्केको, ठुलो मुख भएको, खास गरी हलुगेको भाँडो; डेक्ची।