ऐल

Romanized: ail, aila

इलाको छोरो; पुराणप्रसिद्ध सोमवंशी राजा पुरुरवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
इलाको छोरो; पुराणप्रसिद्ध सोमवंशी राजा पुरुरवा।
२.
मङ्गल।

सम्बन्धित शब्दहरू