ऐलानी
Romanized: ailaani, ailaanee, ailanee, ailanii
सरकारी रूपमा कसैको नाममा दर्ता नभएको खेतीयोग्य पर्ती जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
सरकारी रूपमा कसैको नाममा दर्ता नभएको खेतीयोग्य पर्ती जग्गा।
२.
आबादी गर्नका निमित्त फुकाइएको पर्ती जग्गा।
३.
(विशेषण)
सरकारी रूपमा कसैको नाममा दर्ता नभएको।