ओइरान
Romanized: oiraana, oiraan, oiran, oirana
सतहसम्म नभई भिरालो परेको पाखो जग्गा, पहिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सतहसम्म नभई भिरालो परेको पाखो जग्गा, पहिरो।
२.
बेला बेलामा भत्किरहने फस्को पाखो।