ओख्ले
Romanized: okhle
ओखलजस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
ओखलजस्तो।
२.
ठुलो गोलो काठको डुँडमा मोटो र डोलो काठकै बियोद्वारा फुलो च्यापी त्रिकाठीद्वारा घुमाएर वा बटारेर तेल पेल्ने (साधन)।