माख्ले

Romanized: maakhle, makhle

धान कुटेर वा मकै पिनेर चामल, च्याँख्ला बनाउँदा आउने वस्तु; कनिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
धान कुटेर वा मकै पिनेर चामल, च्याँख्ला बनाउँदा आउने वस्तु; कनिका।

सम्बन्धित शब्दहरू