ओल्च्याउनु
Romanized: olchyaaunu, olchyaunu, olcyaaunu, olcyaunu
होच्याउनु; हेपेर बोल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [ओल्चि+आउ+नु]
1
होच्याउनु; हेपेर बोल्नु।