ओल्टाईपल्टाई
Romanized: oltaaipaltaai, oltaaipaltai, oltaipaltaai, oltaaeepaltaai
यताउता गर्ने गरी; फर्काउने गरी; चलाउने गरी; तलमाथि गर्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
यताउता गर्ने गरी; फर्काउने गरी; चलाउने गरी; तलमाथि गर्ने गरी।