ओल्लोपल्लो
Romanized: ollopallo
यताको र उताको; वारिको र पारिको; वरको र परको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
यताको र उताको; वारिको र पारिको; वरको र परको।