ओस्राउनु

Romanized: osraaunu, oshraaunu, oshraunu, osraunu

गाईभैँसीले साँढे, राँगो खोज्दा सुत फुलाउनु; ओस्राउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
गाईभैँसीले साँढे, राँगो खोज्दा सुत फुलाउनु; ओस्राउनु।

सम्बन्धित शब्दहरू