कक्षोन्नति

Romanized: kakshonnati, kaksonnati

बढी मेधावी छात्रलाई सामान्य स्थितिमा भन्दा कम्तीमा एक तह माथिल्लो कक्षामा प्रवेश दिने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बढी मेधावी छात्रलाई सामान्य स्थितिमा भन्दा कम्तीमा एक तह माथिल्लो कक्षामा प्रवेश दिने कार्य।
२.
पदोन्नति; बढुवा।

सम्बन्धित शब्दहरू