कखरा

Romanized: kakharaa, kakhar, kakhara

कखदेखि हसम्मको नेपाली व्यञ्जन वर्णहरूको समूह; नेपाली वर्णमालाको व्यञ्जन खण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [क+ख+ह+रा]

१.
कखदेखि हसम्मको नेपाली व्यञ्जन वर्णहरूको समूह; नेपाली वर्णमालाको व्यञ्जन खण्ड।
२.
देवनागरी लिपिका वर्ण वा साउँ अक्षर; साक्षर हुन प्रयास गर्नेले पहिले चिन्नुपर्ने अक्षर; बाह्रखरी।

सम्बन्धित शब्दहरू