कचिङ्गलो
Romanized: kachinggalo, kachingalo, kacinggalo, kacingalo
कुनै कुरा वा विषयमा दुई थरीका बिच हुने फाटो वा बेमेलको स्थिति; झगडा;कलह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै कुरा वा विषयमा दुई थरीका बिच हुने फाटो वा बेमेलको स्थिति; झगडा;कलह।
२.
खिचोला;हस्तक्षेप।
३.
धनसम्पत्ति वा लेनदेनसम्बन्धी देवानी मुद्दा;अर्थविवाद।
४.
भाँजी;बिघ्न;बाधा।