कचिङल

Romanized: kachingala, kachingal, kachinala, kachinal

कुनै कुरामा दुई थरीका बिच हुने फाटो वा बेमेलको स्थिति; झगडा; कलह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [कच+इङल]

१.
कुनै कुरामा दुई थरीका बिच हुने फाटो वा बेमेलको स्थिति; झगडा; कलह।
२.
खिचोला; हस्तक्षेप।
३.
भाँजी; बिघ्न; बाधा।

सम्बन्धित शब्दहरू