कण

Romanized: kan, kana

धुलो आदिको ज्यादै मसिनु खण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
धुलो आदिको ज्यादै मसिनु खण्ड।
२.
ढुङ्गा, अन्न आदि फुटेर बनेका ससाना टुक्रामध्ये कुनै एक (जस्तै- कनिका, च्याँख्ला आदि)।
३.
पानीको थोपाको सानो अवस्था; जलबिन्दु।

सम्बन्धित शब्दहरू