कण्ठशुद्धि
Romanized: kanthashuddhi, kanthasuddhi
घाँटी सफा पार्ने काम (खोक्नु, खकार्नु, थुक्नु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
घाँटी सफा पार्ने काम (खोक्नु, खकार्नु, थुक्नु)।
२.
घाँटीको सफाइ।